राप्रपाका तीन समूहबीच एकता प्रयास

काठमाडौं । दक्षिणपन्थी विचारधारा बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तीनै समूहका नेताहरुले फेरि पार्टी एकताका लागि आन्तरिक छलफल सुरु गरेका छन् । पटक–पटक विभाजन हुने र जुट्ने काममा ‘रेकर्ड’ बनाएको राप्रपाका विभिन्न समूहबीच एकताका लागि यसपटक दोस्रो तहका नेताहरु सक्रिय देखिएका छन् । प्रजातन्त्रको पुनःस्थापनापछि राष्ट्रवादी नारामा स्थापना भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अहिले तीन … Continue reading राप्रपाका तीन समूहबीच एकता प्रयास